Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना !

अर्थ संसार

बुधबार, २८ असोज २०७७, ०८ : ५० मा प्रकाशित

ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना !

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ ।  

विगत केहि दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभन्न मोबाइल नम्बरबाट चिट्ठा परेको भन्दै फोन आउने र सो चिट्ठा प्राप्त गर्नको लागि कर बराबरको रकम ग्लोबल आइएमई बैंकमा रहेको खातामा पठाउनु भनि सर्वसाधारणलाई ठगि गर्ने काम भैरहेको भन्दै भ्रामक सूचनामा नपर्न आग्रह गरेको छ । 

चिट्ठाको प्रलोभन देखाई रकम हात पर्ने र खाताबाट पैसा निकाली सम्पर्कबिहिन हुने कार्य बैरहेको भन्दै यसबारे सजक रहन सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई बैंकले आग्रह गरेको छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको