अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ ।
विगत केहि दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभन्न मोबाइल नम्बरबाट चिट्ठा परेको भन्दै फोन आउने र सो चिट्ठा प्राप्त गर्नको लागि कर बराबरको रकम ग्लोबल आइएमई बैंकमा रहेको खातामा पठाउनु भनि सर्वसाधारणलाई ठगि गर्ने काम भैरहेको भन्दै भ्रामक सूचनामा नपर्न आग्रह गरेको छ ।
चिट्ठाको प्रलोभन देखाई रकम हात पर्ने र खाताबाट पैसा निकाली सम्पर्कबिहिन हुने कार्य बैरहेको भन्दै यसबारे सजक रहन सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई बैंकले आग्रह गरेको छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस