Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्समा जागिर खाने सुनौलो अवसर ! [विज्ञापनसहित]

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, ०९ : ०४ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्समा जागिर खाने सुनौलो अवसर ! [विज्ञापनसहित]

अर्थ संसार, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले कर्मचारी आह्वान गरेको छ । इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र विज्ञापनमा उल्लेख गरिएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको