अर्थ संसार, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
कम्पनीले एक सुचना प्रकाशन गर्दै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिएको छ ।
अब उप्रान्त कम्पनीकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सानिमा क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस