Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, १४ : ३६ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत

अर्थ संसार, काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) आज (मंगलबार) नेप्सेमा सूचिकृत भएको हो । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको