Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टिलरी र मल्टीपर्पस फाइनान्सको कारोबार पुनः सुरु !

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, १७ : २४ मा प्रकाशित

हिमालयन डिस्टिलरी र मल्टीपर्पस फाइनान्सको कारोबार पुनः सुरु !

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिस्टिलरी र  मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडकाे शेयर काराेबार पुनः सुरु भएकाे छ ।

यसअघि नेप्सेले कम्पनीले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएकाे हुनाले शेयर कारोबार रोक्का गरेकाे थियाे ।

हाल यी २ कम्पनीले नविकरण शुल्क बुझाएकाे हुनाले काराेबार फेरि खुल्ला गरिएकाे नेप्सेले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको