Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो !

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, १६ : ३४ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो !

अर्थ संसार, काठमाडौँ - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।

बितेको २४ घण्टामा देशभर थप १७ जनाकाे मृत्यु भएसँगै संक्रमितको संख्या ९ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ०.६ प्रतिशत हो । 

यस्तै बुधबार ११ जनाको मृत्यु भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको