Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, १६ : ३७ मा प्रकाशित

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

अर्थ संसार, काठमाडौँ - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

बितेको २४ घण्टामा देशभर थप १६ जनाकाे मृत्यु भएसँगै संक्रमितको संख्या ९ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो कुल संक्रमितको ०.६ प्रतिशत हो । यस्तै बिहिबार १७ जनाको मृत्यु भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको