Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप २३ जनाकाे मृत्यु

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, १६ : ४५ मा प्रकाशित

कोरोना संक्रमणबाट थप २३ जनाकाे मृत्यु

अर्थ संसार, काठमाडौँ - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।
बितेको २४ घण्टामा देशभर थप २३ जनाकाे मृत्यु भएसँगै संक्रमितको संख्या ९ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ हजार ६ सय २० जना संक्रमणमुक्त भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको