Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप १८ जनाकाे मृत्यु

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, १७ : १४ मा प्रकाशित

कोरोना संक्रमणबाट थप १८ जनाकाे मृत्यु

अर्थ संसार, काठमाडौँ - नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृतकको यो संख्या कुल संक्रमितको ०.६ प्रतिशत हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको