Like us!
Follow us!
Connect us!
Watch us!

आज प्रधानमन्त्री स्वदेश फर्किदै

सोमबार, ०१ कार्तिक २०७३, १० : १७ मा प्रकाशित

आज प्रधानमन्त्री स्वदेश फर्किदै


अर्थ संसार
काठमाडौं— भारतको गोवामा आयोजित ब्रिक्सको काउटरिच सम्मेलनमा सहभागि हुन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फकिर्दै छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको १८ सदस्यीय प्रतिनीधिमण्डल अपरान्ह साढे ३ वजे नेपाल एयरलाईन्सबाट काठमाडौं आईपुग्ने उनको निजी सचिवालयले जनाएको छ ।

ब्रिक्स सम्मेलनका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई छुट्टाछुट्टै र संयुक्त भेट गरेका दाहालले त्रिपक्षीय सम्वन्ध र आपसी हितका बिषयमा कुराकानी  गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको