Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, कति पुगे मृतक ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १६ : ५७ मा प्रकाशित

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, कति पुगे मृतक ?

अर्थ संसार, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज (मंगलबार) देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने  ८५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको