Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंकले बोलायो साधारणसभा

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, ११ : ३१ मा प्रकाशित

एनआइसी एसिया बैंकले बोलायो साधारणसभा

तस्विर : फाइल 

काठमाडौं–  मंसिर २१ गते  एनआइसी एसिया बैंकले तेइसौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने जनाएको छ ।

सभामा बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १० गतेबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको