Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, १६ : ४९ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज देशभर थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने २ हजार ३४९ जना डिस्चार्ज भएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको