Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार ३ हजार ५३७ जनाले जिते कोरोना, संक्रमित कति थपिए ?

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १६ : २९ मा प्रकाशित

शुक्रबार ३ हजार ५३७ जनाले जिते कोरोना, संक्रमित कति थपिए ?

अर्थ संसार, काठमाडौं - शुक्रबार पनि संक्रमितको संख्याभन्दा निको हुनेको संख्या धेरै रहेको छ ।  शुक्रबार देशभर थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५३७ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२  रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा ९८६ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको