Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो, आज कति थपिए ?

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १६ : ३८ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ  ।

बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २०२ पुगेको हो ।

त्यसैगरी आज देशभर थप  २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ३ हजार ५३७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको