Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार देशभर थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०७७, १६ : २९ मा प्रकाशित

मंगलबार देशभर थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं - मंगलबार नेपालमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको