Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १८ लाख ४० हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १४ : २५ मा प्रकाशित

नेप्सेमा १८ लाख ४० हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) मेगा बैंक नेपाल लिमिटेडको शेयर सूचिकृत भएको छ । 

बैंकले लिलामी मार्फत बिक्री गरेको १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता हकप्रद शेयर सूचिकृत गरिएको नेपाल स्टकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको