Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १६ : १७ मा प्रकाशित

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ९८ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

त्यसैगरी, शुक्रबार देशभर थप १ हजार ९ सय ४५ जना संक्रमित थपिएका छन् भने  ५ हजार ३ सय ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको