Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गाको संस्थापक शेयर सर्वसाधारणमा परिणत

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १६ : २९ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ - शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंककाे ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो । 

याे सँगै बैंककाे शेयर संरचना संस्थापक समुहतर्फ ५४.८५ प्रतिशत र सर्वसाधारण समुहतर्फ ४५ .१५ प्रतिशत (५४.८५ : ४५.१५) भएको कायम भएकाे नेप्सेले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको