Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

अर्थ संसार

शनिबार, ०६ मंसिर २०७७, १६ : ३१ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

अर्थ संसार, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

त्यसैगरी, शुक्रबार देशभर थप १ हजार ६ सय ७४ जना संक्रमित थपिएका छन् भने २ हजार ३ सय २३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको