Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १६ : २८ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

त्यसैगरी, शुक्रबार देशभर थप १ हजार ६६९जना संक्रमित थपिएका छन् भने ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको