Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार ५ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भए

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १६ : ५४ मा प्रकाशित

आइतबार ५ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भए

अर्थ संसार, काठमाडौं - आइतबार ५ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन्।  

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा  जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज एकैदिन थप ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका हुन्  । 

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या  १  लाख ९९ हजार ३२४  पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको