Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार १९८० संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १६ : २९ मा प्रकाशित

सोमबार १९८० संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २० हजार ६७ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा ६ सय २९ जना रहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको