अर्थ संसार, काठमाडौं -विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा गत असोज महिनामा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा २ खर्ब ३४ अर्ब ४९ करोड रुपैयाँ कनेक्ट आइपिएसबाट मात्रै ट्रान्सफर गरिएको छ ।
विद्युतीय भुक्तानीको अबस्था तथ्यांकमा हेर्नुहोस्ः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस