Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय माध्यमबाट भुक्तानी बढ्यो

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, २० : ४९ मा प्रकाशित

विद्युतीय माध्यमबाट भुक्तानी बढ्यो

अर्थ संसार, काठमाडौं -विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा गत असोज महिनामा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा २ खर्ब ३४ अर्ब ४९ करोड रुपैयाँ कनेक्ट आइपिएसबाट मात्रै ट्रान्सफर गरिएको छ ।

विद्युतीय भुक्तानीको अबस्था तथ्यांकमा हेर्नुहोस्ः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको