Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १२ लाख २७ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १६ : ५१ मा प्रकाशित

नेप्सेमा १२ लाख २७ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार, काठमाडौँ -  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार संस्थाको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको