अर्थ संसार, काठमाडौं – सेयर बजार खुलेसँगै नेप्सेले आक्रमक रुपमा उकालो यात्रा तय गरेको छ । यो समाचार पर्दासम्म अर्थात ११ बजेर २० मिनेटमा बजार ३७.०४ अंकले बढेर २३७.४४ विन्दुमा नेप्से इन्डेक्स पुगेको छ । प्रत्येक मिनेटमा १ अंकको दरले सेयर बजार बढेको छ ।
आज लगानीकर्ताको रोजाइका कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस