अर्थ संसार , काठमाडौँ - युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । 
कम्पनीकाे  मंसिर २४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले  संस्थाको वित्तीय अवस्था थप सवल र शशक्त बनाउन आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस