नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का भएको छ ।
नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी सहमतिपत्रमा वैशाख १७ गते, शुक्रबार हस्ताक्षर भएकाे थियाे ।
त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम फाइनान्सकाे सेयर काराेबार राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस