Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई क्यापिटलको कार्यालय सर्यो

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०७७, ११ : ४९ मा प्रकाशित

ग्लोबल आइएमई क्यापिटलको कार्यालय सर्यो

अर्थ संसार, काठमाडौँ -  ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय सरेको छ । विगत १३ वर्षदेखि जमलस्थित राष्ट्रिय नाचघरकाे तेश्राे तल्लामा रहेको  कम्पनीको कार्यालय नक्सालमा सरेको हो ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै कम्पनीकाे कार्यालय नक्सालमा (बालमन्दिर जाने बाटो सँगै र नेपाल टेलिकमको कार्यालयको ठिक अगाडी ) रहेको लक्ष्मणबाबु भवन सँगै जोडिएको साविक शुभलक्ष्मी फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय रहेको भुँई तल्ला र पहिलो तल्लामा सरेको  जानकारी दिएकाे छ ।

कम्पनीले सम्पादन गर्दै आएकाे सम्पूर्ण कार्यहरू अब मंसिर २८ गते आइतबारदेखि नक्साल स्थित कार्यालयबाट सञ्चालन हुनेछ ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको