तस्विर : फाइल 
अर्थ संसार, काठमाडौं– सनराइज बैंक लिमिटेडले १३ औं वार्षिक साधारणसभा  पौष २४ गते आम्रपाली बेङ्कक्वेट, बालुवाटार काठमाडौंमा बोलाएको छ । बैंकको साधारणसभाले  ५.८० प्रतिशत  बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत ) पारित गर्नेछ । 

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस