Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले बोलायो साधारणसभा, यी एजेण्डाहरु पारित गर्दै

अर्थ संसार

शुक्रबार, ०३ पुस २०७७, ०८ : ३५ मा प्रकाशित

एभरेष्ट बैंकले बोलायो साधारणसभा, यी एजेण्डाहरु पारित गर्दै

अर्थ संसार,काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले २६ औं वार्षिक साधारणभा बोलाएको छ । बैंकले षौष २७  गते सोमबार विहान ११ बजे बैंकको केन्द्रिय कार्यालय, लाजिम्पाटमा बोलाएको हो ।

साधारणसभाले यस अघि संचालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांस (कर सहित) लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । 

बैकले जारीको सूचना यस्तो छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको