Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिद्धारा संसद विघटनको प्रस्ताव अनुमोदन, बैशाख १७ र २७ मा आमनिर्वाचन !

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १४ : ४५ मा प्रकाशित

राष्ट्रपतिद्धारा संसद विघटनको प्रस्ताव अनुमोदन, बैशाख १७ र २७ मा आमनिर्वाचन !

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवि भण्डारी द्धारा संसद बिघटनको प्रस्ताब अनुमोन भएको छ ।

राष्ट्रपति कार्यलयका प्रवत्ता बद्रिनाथ अधिकारीद्धारा जारी विज्ञप्तिमा राष्ट्रपतिले संबिधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदिय प्रणालीको आधारभुत मर्म एवं मूल्य मान्यता बमोजिम संसद बिघटनको प्रस्ताव अनुमोदन गरियको भनिएको छ । 

बिज्ञप्तिमा पहिलो चरणमा २०७८ बैशाख १७ मा र दोस्रो चरणमा बैशाख २७ गतेका लागि र्निवाचन गर्ने गरी मिति तोकियको जनाइएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको