प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवि भण्डारी द्धारा संसद बिघटनको प्रस्ताब अनुमोन भएको छ ।
राष्ट्रपति कार्यलयका प्रवत्ता बद्रिनाथ अधिकारीद्धारा जारी विज्ञप्तिमा राष्ट्रपतिले संबिधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदिय प्रणालीको आधारभुत मर्म एवं मूल्य मान्यता बमोजिम संसद बिघटनको प्रस्ताव अनुमोदन गरियको भनिएको छ ।
बिज्ञप्तिमा पहिलो चरणमा २०७८ बैशाख १७ मा र दोस्रो चरणमा बैशाख २७ गतेका लागि र्निवाचन गर्ने गरी मिति तोकियको जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस