Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १० : २४ मा प्रकाशित

प्राइम कमर्सियल  बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार, काठमाडौं– प्राइम कमर्सियलबैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको आज (पौष ६ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक मर्ज भएको २ वर्षसम्म बोनसमा कर नलाग्ने हुँदा बैंकले नगद लाभांश वितरणको प्रस्ताव गरेको छैन ।उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको