Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको लाभांश घोषणा, कति ?

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १० : ३० मा प्रकाशित

एनएमबि बैंकको लाभांश घोषणा, कति ?

अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२० प्रतिशत नगद गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् । 

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको