Like us!
Follow us!
Connect us!
Watch us!

विजय लद्युवित्त वित्तीय संस्थाको लाभांश घोषणा

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १० : ५२ मा प्रकाशित

विजय लद्युवित्त वित्तीय संस्थाको लाभांश घोषणा


अर्थ संसार, काठमाडौं–  विजय लद्युवित्त वित्तीय संस्था लिमिटेडले लभांस घोषणा गरेको छ ।  पौष ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर समेत)  गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांस नियामक निकायबाट स्वकृत भई सस्थाको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको