Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ढिलो आयो कडा आयो, बम्पर लाभांश घोषणा

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, २० : ५६ मा प्रकाशित

नबिल बैंकको ढिलो आयो कडा आयो, बम्पर लाभांश घोषणा

अर्थ संसार, काठमाडौं -नबिल बैंकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

नवलि बैंकको संचालक समितिको सोमबार बसेको बैठकले शेयरधनीहरुलाई ३३.५ प्रतिशत (१०० कित्ता बराबर ३३.५ कित्ता) बोनस शेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने छ । साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले खातामा पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको