Like us!
Follow us!
Connect us!
Watch us!

अब भायाटिभीमा शीमारु एपको मजा

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १२ : ०८ मा प्रकाशित

अब भायाटिभीमा शीमारु एपको मजा

अर्थ संसार, काठमाडौं  - भायानेट नेपालभरी व्यावसायिक  र  व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको  इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन  प्रदायक हो । 

भायानेटले  ग्राहकहरुलाई भायाटिभी मार्फत अझ बढी मनोरञ्जन प्रदान गर्नका लागि भायाटिभीमा  Bollywood movies ‘शीमारु अन डिमाण्ड मुभी' प्याक मार्फत पनि समावेश गर्दैछ ।

भायानेटका ग्राहकहरुले अब मात्र प्रतिमहिना रु. ९९ (भ्याट सहित) तिरेर २५ वटा शानदार क्लासिक बलिउड सिनेमाहरुको आनन्दलिन सक्नेछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको