Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको प्रिसेसनमा २३ अंकले बढ्यो नेप्से

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १० : ५८ मा प्रकाशित

कारोबारको प्रिसेसनमा  २३ अंकले बढ्यो नेप्से

अर्थ संसार,काठमांडौ– आज यो साताको कारोबारको अन्तिम दिन, आजको प्रिसेसन कारोबारमा नेप्से २३ अंकले उकालो लागेको हो ।

बुधवारको कारोबारमा नेप्से २०६८ को बिन्दुमा पुगेर कारोबार बन्द भएकोमा आज कारोबारको प्रिसेसनमा २३ अंकले बढ्दै २०९१ को बिन्दुमा पुगेको हो ।
 

5fe423fde1c47.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको