Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १३ : ५५ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार, काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ ।बैकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको  ३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थापक सेयर बिक्री गर्दा बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको