Like us!
Follow us!
Connect us!
Watch us!

ज्योती लाइफको आइपिओ कहिले आउँछ ? के भन्छ बिक्रि प्रबन्धक एनएमबी क्यापिटल ?

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १८ : ०० मा प्रकाशित

ज्योती लाइफको आइपिओ कहिले आउँछ  ? के भन्छ बिक्रि प्रबन्धक एनएमबी क्यापिटल ?

अर्थ संसार, काठमांडौ- नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको ज्योति लाइफ इन्स्योन्सको आइपिओ कहिले निष्काशन हुन्छ भन्ने बिषय अहिले सबै लनाीकर्ताहरुको चासोको बिषय बनेको छ ।

मंसिर १९ गते आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दर्ता गरेको ज्योति लाइफले सर्बसाधारणका लागि ६६ करोड रुपैयाँ मूल्य बराबरको ६६ लाख कित्ता सेयर निस्काशन गर्दै छ ।

सेयर निष्काशन मिति बारे हाम्रो प्रश्नको जबाफमा ज्योति लाइफ इन्स्योन्सको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलका एक कर्मचारीले भने -'अझै प्रक्रियागत कामहरु बाँकी नै छन् , प्रक्रिया अझै केहि दिन लाग्ने देखिन्छ, छिटोमा माघको पहिलो साता र ढिलामा माघको अन्तिम सातासम्ममा हामिले  आइपिओ निष्काशनको तयारी गरिरहेका छौ” ।'

सरकारले पर्यटनलाई छुट्टाएको १.५० खर्बको बजेट तुरुन्त लागू गर्नपर्छ | Dr. Dhananjay Regmi | CEO

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको