अर्थ संसार, काठमांडौ- नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको ज्योति लाइफ इन्स्योन्सको आइपिओ कहिले निष्काशन हुन्छ भन्ने बिषय अहिले सबै लनाीकर्ताहरुको चासोको बिषय बनेको छ ।
मंसिर १९ गते आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दर्ता गरेको ज्योति लाइफले सर्बसाधारणका लागि ६६ करोड रुपैयाँ मूल्य बराबरको ६६ लाख कित्ता सेयर निस्काशन गर्दै छ ।
सेयर निष्काशन मिति बारे हाम्रो प्रश्नको जबाफमा ज्योति लाइफ इन्स्योन्सको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलका एक कर्मचारीले भने -'अझै प्रक्रियागत कामहरु बाँकी नै छन् , प्रक्रिया अझै केहि दिन लाग्ने देखिन्छ, छिटोमा माघको पहिलो साता र ढिलामा माघको अन्तिम सातासम्ममा हामिले आइपिओ निष्काशनको तयारी गरिरहेका छौ” ।'
सरकारले पर्यटनलाई छुट्टाएको १.५० खर्बको बजेट तुरुन्त लागू गर्नपर्छ | Dr. Dhananjay Regmi | CEO
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस