Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से झिनो अंकले घट्दा यी कम्पनीका लगानीकर्ता भने मख्खै

अर्थ संसार

सोमबार, २० पुस २०७७, १३ : ५१ मा प्रकाशित

नेप्से झिनो अंकले घट्दा यी कम्पनीका लगानीकर्ता भने मख्खै

आज दोस्रो बजार कारोबार सुरुवातमा आक्रमक रुपमा बढेको भएता पनि कारोबारको अन्तसम्म पुग्दा भने केहि अंकले घटेको छ । 

आज मंगलबार नेप्से ६ अंकले घटेर २१६९.०४ को बिन्दुमा पुग्दा जानकी फाइनान्स लिमीटेडका लगानीकर्ताहरुले सबैभन्दा बढि मुनाफा आर्जन गरेका छन् ।

कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको हो । 

आज मूल्य बढ्ने अन्य कम्पनीहरुमा किसान लघुबित्त बित्तिय संस्था,नारायणी विकास बैंक,राधी बिद्युत कम्पनी, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, र्मिमिरे माइक्रोफाइनान्स, युनाइटेड फाइनान्स र गणपति माइक्रोफाइनान्स रहेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको