अर्थ संसार,
काठमडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा संचालक समितिमा परिवर्तन भएको छ । नयाँ संचालक समिति को अध्यक्षमा बिवेक दुगड़लाई नियुक्त गरिएको छ ।
त्यसै गरी रिषी कुमार गाडियालाइ संचालकमा नियुक्ति गरिएको छ । समितिमा अध्यक्ष मोतीलाल दुगड़, संचालक मालचन्द दुगड़ तथा ज्योती कुमार बेगानीले राजिनामा दिएपछि उनीहरुलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । अध्यक्ष दुगडले आफ्नो कार्यभार समेत सम्हाली सकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस