Like us!
Follow us!
Connect us!
Watch us!

देवः विकास बैकले ल्यायो चिपमा आधारित भिसा डेविट कार्ड

आइतबार, १७ बैशाख २०७४, १८ : २७ मा प्रकाशित

देवः विकास बैकले ल्यायो चिपमा आधारित भिसा डेविट कार्ड

अर्थ संसार,
काठमाडौं–देवः विकास बैक लिमिटेडले ग्राहकका लागि अझ सुरक्षित, विश्वसनीय एवं भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेविटरएटिएम कार्ड प्रयोगमा ल्याइएको छ । 

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँगको सहकार्यमा बैंकले यो कार्ड ल्याइएको हो । बैकले जारी गरेको भिसा डेविटरएटिएम कार्ड नेपाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै बैंकले विद्यमान स्मार्ट च्वाइस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससिटी डेविट÷एटिएम कार्डको सेवालाई समेत निरन्तरता दिने जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको