Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सहकारी संस्थाले माग्यो १७ जना कर्मचारी (विज्ञापनसहित)

सोमबार, १८ बैशाख २०७४, १३ : ३८ मा प्रकाशित

नेपाल सहकारी संस्थाले माग्यो १७ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार,
काठमाडौं– नेपाल सहकारी वित्तिय संस्थाले अधिकृत र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको छ । अधिकृत २ जना र बजार प्रतिनिधि १५ जना माग गरेको हो ।

इच्छुक नेपाली नागरिकले आजको मितिले ७ दिनभित्र विज्ञापनमा तोकिएको योग्यता र समय भित्र आवेदन फाराम भर्न सक्नुहुनेछ ।   
 

5906e982d5e48.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको