Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचीकृत

अर्थ संसार

आइतबार, १८ माघ २०७७, १४ : ४७ मा प्रकाशित

नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचीकृत

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ  । 

कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  उक्त हकप्रद सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको