Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसविआई बैंकको २६ गते बुक क्लोज

मंगलबार, १९ बैशाख २०७४, ११ : ३० मा प्रकाशित

नेपाल एसविआई बैंकको २६ गते बुक क्लोज

अर्थ संसार,
काठमाडौं– नेपाल एसबिआई बैंक लिमिटेडले बैशाख २६ गते बुक क्लोज गर्ने भएको छ ।  चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको हो ।

बैशाख २५ गते सोमबारसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३.६० कित्ता हकप्रद जारी गर्न लागेको छ ।

59081db30f1ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको