Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९६ लाख ५ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १५ : ३६ मा प्रकाशित

नेप्सेमा ९६ लाख ५ हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार बैंकको ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको