Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी १० कम्पनीको सर्वाधिक कारोबार

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १६ : २८ मा प्रकाशित

बिहिबार यी १० कम्पनीको सर्वाधिक कारोबार

बिहीबार सेयर बजारले उकालो यात्रा तय गरेको छ ।
आज नेप्से परिसूचक ८.३४ अंकले बढेर २४७५.२६ विन्दुमा पुगेकाे छ । नेप्से ०.३४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६८ अंकले बढेर ४५४.०२ मा पुगेको छ । 

त्यसैगरी, बढेकाे बजारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, फर्स्ट माइक्राेफाइनान्स, नेपाल टेलिकम, अरूण काबेली पावर लिमिटेड, सिभिल बैंक लिमिटेड र हिमालयन डिष्टीलरी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

601bd1ff1e789.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको