Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको प्रारम्भमै सात कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा

अर्थ संसार

सोमबार, २६ माघ २०७७, ११ : १३ मा प्रकाशित

कारोबारको प्रारम्भमै सात कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा

आज सोमबार धितोपत्रको दास्रो बजार कारोबारमा कारोबार को सुरुवातमै ७ कम्पनीहरुको सेयरको कारोबार सकारात्मक सर्किट लेभलमा पुगेको छ । 

आज कारोबार सुरु भएको तिन मिनटमा नै नेप्से परिसुचक ३६.४४ अंकले बढेर २५६०.४४ बिन्दुमा पुग्दा डिप्रोक्स डेभलेपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएर सकारात्मक सर्किट ब्रेक लागेको छ । 

यो समाचार तयार पारुन्जेल सकारात्मक सर्किट लेभलमा मूल्य बृद्धि हुने अन्य कम्पनीहरुमा आरम्भ चौचारी लघुबित्त,गणपती माइक्रोफाइनान्स,ग्रामिण विकास लभुवित्त,एनएमबि लभुबित्त,मेरो माइक्रोफाइनान्स र छ्याङ्दी हाइड्रोपावर कम्पनी रहेका छन् ।

6020cc403eb6d.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको