Like us!
Follow us!
Connect us!
Watch us!

खप्तड लघुवित्तलाई प्राप्ति गर्न विजय लघुवित्तले बोलायो विशेष सभा

अर्थ संसार

बुधबार, २८ माघ २०७७, १२ : ४२ मा प्रकाशित

खप्तड लघुवित्तलाई प्राप्ति गर्न विजय लघुवित्तले बोलायो विशेष सभा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। 

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले निर्णयानुसार उक्त सभा फागुन १५ गते, शनिबार नवलपरासीको गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि सुरु हुनेछ। 

सभाले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । 

संस्थाले विशेष साधारणसभा प्रयोजनका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन सक्नेछन्। 
 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

602384bb86867.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको